विशीर्ण

वि. [सं.]

  1. पुरानो भएर वा अन्य कारणले थोत्रिएर टुटे-फुटेको; जीर्णशीर्ण; थोत्रोमोत्रो।
  2. खसेको वा झरेको।
  3. सुकेको; झुर्रिएको।
  4. ओइलाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)