विशृङ्खलता

ना.

  1. विशृङ्खल हुनाको भाव वा अवस्था; छरपुस्ट्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)