विशेषोक्ति
ना. [सं.]
- साहित्यमा कारण हुँदाहुँदै पनि कार्यको उत्पत्ति नभएको देखाउँदा हुने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)