विशेष्य
ना. [सं.]
- व्याकरणमा विशेषणद्वारा वर्णन गरिने वा विशेषता बताइने वस्तु वा पदार्थ; विशेषण लागेको नामशब्द; विशेषणयुक्त शब्द।
- गुण, क्रिया, परिमाण आदिद्वारा छुट्ट्याउन सकिने; भिन्न देखाउन योग्य।
- मुख्य; प्रधान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)