विशेष अदालत

ना.

  1. विशेष कारण र परिस्थिति आदिबाट उत्पन्न भएका कारबाई वा मुद्दामामिलाको छानबिन गरी निर्णय गर्न गठित अदालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)