विशेषक
ना.
- एकै क्रियापदका साथ अन्वय गरिने तीन श्लोकको समुदाय।
- कुनै वस्तुहरूबाट अलग्याउने विशेष चिह्न।
- तिलक।
- विशेषण।
- सामान्य भई नछुट्टिएको कुरा कारणवश छुट्टिएको हुँदा पर्ने एक अलङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)