विशेष कानुन

ना.

  1. सामान्यतया प्रचलित ऐन, कानुन, नियममा व्यवस्था नगरिएको तर कुनै खास समय, परिस्थिति वा विषयमा लागु हुने कानुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)