विशेष सभा

ना. [सं.]

  1. विशेष समय, परिस्थितिमा वा विशेष कामका लागि बसेको सभा; विशेष प्रकारको समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)