विश्रान्त
वि. [सं.]
- विश्राम गर्ने; बिसाइ मार्ने।
- विश्रान्तिमा पुगेको; अडेको।
- थाकेको; क्लान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)