विश्रान्ति काल

ना.

  1. काम गर्दागर्दै बिचको समयमा थकाइ मार्न निश्चित गरिएको समय; अल्पावकाश।
  2. नोकरी आदि पेसाबाट अवकाश लिएपछि आराम लिने समय; अवकाशकाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)