विश्वबन्धुत्व

ना.

  1. सारा विश्वलाई नै दाजुभाइ, कुलकुटुम्ब सम्झने भावना वा अवस्था; विश्वलाई नै बन्धुबान्धव मान्ने एक दर्शन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)