विश्व बालकोष

ना.

  1. विश्वका बालकहरूको आहारविहारसम्बन्धी कुरामा ध्यान पुर्‍याएर उनीहरूलाई शारीरिक तथा मानसिक विकासको अवसर प्रदान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत गठित एक कोष; विश्वका बालकहरूको कल्याणका निम्ति स्थापित भएको कोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)