विश्वम्भरवि. [सं.]विश्वको भरणपोषण गर्ने। ना. ईश्वर; विष्णु। ३. विश्वभर्ता।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)विश्व महासङ्घ विश्वम्भरा