विश्वम्भरा

ना.

  1. विश्वको भरणपोषण गर्ने देवी; भगवती।
  2. पृथ्वी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)