विश्वराजनीति
ना. [सं.]
- विश्वका कुनै देशको वा विश्वका विभिन्न देशका बिचको, विश्वलाई प्रभावित गर्ने खालको राजनीति; विश्वको राजनीति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)