विश्वव्यापक/विश्वव्यापी

वि. [सं.]

  1. विश्वमा सर्वत्र ढाकेर रहेको; सबै ठाउँ ओगटेर बसेको; संसारभरिको; विश्वभरि व्याप्त भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)