विश्वशान्ति
ना. [सं.]
- विश्वका देशहरूमा कुनै किसिमको युद्ध, शीतयुद्ध आदि नभएको र संसारभरि नै शान्ति व्याप्त भएको अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)