विश्वासघातक/घाती
वि.
- आफूप्रति गरिएको विश्वासभङ्ग गर्ने; बोलकबोल वा वचनबद्धताको विरुद्ध चल्ने; धोका दिने; धोकेबाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)