विश्वासपात्र

ना.

  1. पहिलेदेखि नै पत्याइएको या पत्याउन हुने भरपर्दो व्यक्ति; विश्वासलाग्दो वा विश्वासिलो व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)