विषमज्वर
ना.
- कहिले चिसो कहिले तातो, कहिले मन्द र कहिले तीब्र भएर अनियमित रूपले आउने ज्वर; कामजरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)