विषयान्तर

ना.

  1. चलिरहेको कुराकानी वा प्रसङ्गलाई छाडी लिइएको अर्को विषय; क्रम, सिलसिला वा सन्दर्भभन्दा बाहिरको विषय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)