विषयासक्त

वि.

  1. सांसारिक विषयसुखमा ज्यादै आसक्त भएको; विषयवासनामा आसक्ति भएको; विषयी; लम्पट; विलासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)