विषुव
ना. [सं.]
- सूर्य विषुवत्रेखामा बस्दाको समय; दिनरात बरोबर हुने समय।
- २२ मार्च र २२ सेप्टेम्बरका दिन पर्ने त्यस्तो योग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)