विषुवत्

वि. [सं.]

  1. भूगोलको बिचमा रहेको; माझको; मध्यस्थित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)