विषुवत् रेखा
ना.
- पृथ्वीका बाहिरीतहको माझमा उत्तरी र दक्षिणी ध्रुवको समानान्तर पूर्वबाट पश्चिमपट्टि गएको भनी कल्पना गरिएको रेखा; विषुवत् रेखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)