विष्कम्भ/विष्कम्भक

ना. [सं.]

  1. ज्योतिषका सत्ताइस योगमध्ये एक।
  2. अघिपछिका कथालाई मध्यम पात्रद्वारा सूचित गरिने, गर्भाङ्कका निकट रहने, नाटकको एक अङ्क।
  3. बाधा; रोकावट। ३. बिरेआग्लो; तगारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)