विष्ट
वि. [सं.]
- घुसेको; छिरेको ; पसेको।
- दमाईँ-कामीलाई सालबसाली बाली दिएर लुगा सिउने, खेतीकिसानीको लजो बनाउने जाति।
- नेपालीको एक थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)