विसंवादी

वि.

  1. नचाहिँदो कुरो बोल्ने; बोलेको ठेगान नभएको।
  2. नमिल्दो वा नसुहाउँदो कुरा बोल्ने; असङ्गत कुरा गर्ने।
  3. प्रतिज्ञा भङ्ग गर्ने; धोका दिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)