विसर्ग

ना. [सं.]

  1. स्वरान्त शब्दका पछिल्तिर लाग्ने र केही जोड दिएर उच्चारण गरिने, आधा 'ह'-जस्तो ध्वनि (छिः; छ्याः; प्रायः आदि)।
  2. स्वरान्त शब्दका पछिल्तिर दुई समान बिन्दुका रूपमा लेखिने चिह्न; दबास बिन्दु (:)।
  3. कुनै वस्तु आदि छोड्ने काम; दिने काम; त्याग; दान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)