विसूचिका/विसूची

ना. [सं.]

  1. पिसाब नहुने तर बारबार झाडा र बान्ता हुने बिमारी; एक प्रकारको हैजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)