विसर्पण
ना. [सं.]
- सर्पका छाँटले घस्रेर हिँड्ने क्रिया; घस्राइ।
- फैलने क्रिया; प्रसर्पण।
- ठाउँ छाड्ने काम; स्थानत्याग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)