विस्तरण

ना.

  1. कुनै वस्तुमा बल प्रयोग गर्दा त्यसको आकारप्रकारमा हुने वा आउने फरक; विस्तारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)