विस्तार

ना. [सं.]

  1. फैलाउने काम; फैलावट; फैलोट।
  2. विस्तृत रूपमा दिइएको विवरण।
  3. विशालता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)