विस्फारण
ना. [सं.]
- बढाउने, तन्काउने, फैलाउने वा फिँ जाउने काम; फैलाइ।
- खोलाइ; उघाराइ।
- च्यात्ने क्रिया।
- धनु चढाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)