विस्फारित

वि. [सं.]

  1. राम्ररी खोलिएको; फराकिलो पारेर उघारिएको (जस्तो- विस्फारित नेत्र)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)