विस्फोटक
वि.
- आगो आदिको सम्पर्कमा आउँदा फुट्ने वा पड्कने सम्भावना भएको; विस्फोट हुने खालको (पदार्थ)।
- विषालु खटिरो; ननिको खटिरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)