विस्फोटन

ना.

  1. आवाजका साथ पड्कने वा फुट्ने क्रिया; विष्फोट हुने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)