विस्मयकर

वि.

  1. आश्चर्यपूर्ण; उदेकलाग्दो; छक्क पार्ने; अनौठो; आश्चर्यजनक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)