विस्मय
ना. [सं.]
- अचम्म; उदेक; आश्चर्य।
- कुनै आश्चर्यजनक वा अनौठो कुरो देख्ता चित्तमा हुने विकार।
- साहित्यमा प्रचलित नौ रसमध्ये अद्भुत रसको स्थायी भाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)