विहार

ना. [सं.]

  1. आफूखुसी एक्लै वा मित्रजनका साथ घुमफिर गर्ने काम; टहल्ने काम।
  2. मनोविनोदका निमित्त गरिने खेलकुद आदि।
  3. बौद्ध भिक्षुहरूको बस्ने मठ।
  4. मन्दिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)