विहारी

वि.

  1. विहार गर्ने; सुखसयल गर्ने; भोगविलास गर्ने।
  2. विहारमा बस्ने; भारतको विहार राज्यमा बस्ने।
  3. कृष्णको एक नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)