विहीन

वि. [सं.]

  1. नभएको; रहित।
  2. नामशब्दका पछाडि जोडिई नभएको भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी (शब्द, जस्तै- धनविहीन, दयाविहीन आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)