विहित

वि. [सं.]

  1. विधिअनुसार भएको; विधिपूर्वक गरिएको; कृत (जस्तो- शास्त्रविहित)।
  2. चित्तबुझ्दो; मनासिब; उचित
  3. सम्पन्न गरिएको; पूरा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)