वीक्षण

ना. [सं.]

  1. राम्ररी ठम्याएर हेर्ने काम।
  2. निरीक्षण।
  3. आँखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)