वीक्षणीय

वि.

  1. नियालेर हेर्न योग्य; दर्शनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)