वीज

ना. [सं.]

  1. हे. बीज; बिउ।
  2. नाटक, महाकाव्य आदिमा सङ्घर्षमय कथावस्तुको मुख्य फल वा उद्देश्यको प्रधान कारण; अर्थप्रकृतिका पाँच प्रकारमध्ये एक ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)