वीटिका

ना. [सं.]

  1. मुखशुद्धिका लागि खाइने पानको सानो बीडा।
  2. दाउरा, झँजा, पराल आदिको अँगालाभरिको बिटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)