वीणा
ना. [सं.]
- प्रायः सातवटा तार र दुइटा तुम्बा हुने र हातले बजाइने प्राचीन किसिमको तारबाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)