वीतराग
वि. [सं.]
- सांसारिक मोहमाया आदिको बन्धनबाट मुक्त; सांसारिक विषयसुखमा आसक्ति नभएको; वासनारहित।
- निष्काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)