वीथी
ना. [सं.]
- पङ्क्ति; लहर; हरफ।
- पैदल हिँड्ने सानो बाटो; गोरेटो।
- पसल; हाटबजार।
- सूर्य हिँड्ने रेखा; बाटो।
- शृङ्गाररस प्रधान हुने दश रूपकमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)